भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

विदश जान खोप लगाएको प्रमाण चाहिँदैन

  • माघ ५, २०७७

जेनेभा, १७ जनवरी । विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन विभागका प्रमुखले शुक्रबार बेलायत, दक्षिण अफ्रिका र ब्राजिल आदि देशमा कोभिड–१९ को नयाँ प्रजातिको प्रभाव अझै हेर्न नै बाँकी रहेको बताएका छन् । उनले पछिल्लो समय सङ्क्रमणको दर बढ्नुमा मानवीय व्यवहार नै दोषी भएको बताउनुभयो ।

“भाइरसमाथि दोषारोपण गर्न ज्यादै सजिलो काम हो”, आपत्कालीन विभागका प्रमुख. डा माइकल ¥यानले पत्रकारहरुलार्य भने, “दुर्भाग्यवश हामीले जे गर्नुपथ्र्यो, ती काम हामीबाट पनि भएन ।”

शुक्रबार स्वास्थ्य सङ्गठनअन्तर्गत आपत्कालीन समितिले महामारीबीच कुनै पनि देशमा पुग्ने यात्रुले खोप लगाएको प्रमाण दिन आवश्यक नहुने प्रावधान तर्जुमा गरेको छ । प्रमुख ¥यानले स्वास्थ्य सङ्गठनको यस्तो प्रावधानको अर्थ संसारका सबै क्षेत्रमा समान रूपमा खोपको व्यवस्था पुगिनसकेको बताए । झन्डै तीन महिनापछि बसेको आपत्कालीन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले एक वर्षपछि घोषणा गरेको विश्वव्यापी स्वास्थ्य आपत्काललाई निरन्तरता दिएको छ ।
स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *