भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोललाई पितृशोक

  • आश्विन २३, २०७८

काठमाडौं, २२ असोज । नेमकिपाका केन्द्रीय सदस्य तथा नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलका पिता ज्ञानमान डंगोलको बिहिबार राति अकस्मात निधन भयो । ७९ वर्ष उमेरका ज्ञानमान डंगोल केही समयअगाडि बिरामी परेर काठमाडौं मोडेल अस्पतालमा करिब दुई हप्ता उपचार गरी घरमा स्वास्थ्य लाभ गरिरहेकोमा असोज २१ गते बिहिबार अचानक बेहोस भइ निधन भएको थियो । उँहाका दुई छोरा र दुई छोरी छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *