गति अनियन्त्रित हुँदा मोटरसाइकल दुर्घटना

  • भाद्र २५, २०७८

भक्तपर, च्याम्हासिंह चोकमा बिहिबार दिउँसो ३ः१५ तिर मोटरसाइकलको गति अनियन्त्रित हुँदा दुर्घटना भयो ।

जगातिबाट च्याम्हासिंहतिर आउँदै गरेको प्रदेश ३–०२–०१३ प ४९४ नम्बरको आरटीआर मोटरसाइकलको गति अनियन्त्रित भई बा ४९ प ७१५३ नम्बरको स्कुटरलाई ठक्कर दिई अन्य तीनवटा स्कुटर बा ४८ प २१३०, बा ७७ प ६९५७, बा ९४ प २५९६ लाई पनि क्षति पु¥याएको छ ।

मोटरसाइकल चालकलाई उपचारकोलागि नजिकैको जनस्वास्थ्य लगेको थियो भने मोटरसाइकललाई प्रहरी वृत्त जगातिले नियन्त्रणमा लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *