‘एमसीसी’ अघि बढाउन मिल्दैन

  • श्रावण २६, २०७८

नेपालको निम्ति संरा अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्रालयमै पुगेरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई ‘एमसीसी’ सम्झौताको विषयमा पार्टी, सरकार र संसदले निणर्य लिने बताए ।

नेपाली जनताको तहबाट हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन ‘एमसीसी’ सम्झौता पारित गर्न पहलको आग्रह गरे ।

प्रतिनिधिसभा विघटनको विरोधमा भएको आन्दोलनमा कार्यकर्तालाई उत्साहित गर्न सडकमा ओर्लेको भुसालले दाहालको निर्देशनमा ‘एमसीसी सम्झौता खारेज गर’ नारा रोकेका थिए । यसैको पुरस्कारस्वरुप भुसालले ऊर्जा मन्त्रीको जिम्मेवारी पाएको हो ।

देउवा सरकारको अघिल्लो सरकारका अर्थंमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाशिङ्टन पुगेर ‘एमसीसी’ सम्झौता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *