हनुमानघाट स्थित शव फेला

  • जेष्ठ ११, २०७८

भक्तपुरको हनुमानघाट स्थित साँझ ५ः०० तिर एक शव फेला भएको छ । स्थानीयले साँझ पख खोला छेउ लडिरहेको मान्छे देख्दा शंका लागेर हेर्न जाँदा मृतक अवस्थामा रहेको जानकारी दिएको छ । अन्दाजी ६० वर्ष उमेर भएको मंगललाल बनमाला वडा नं ७ चोर्चामा बसोबास गर्नेगरेको एक स्थानीयले बताए । मृतकको शव पोस्टमार्टमको लागि kmc अस्पताल दुवाकोटमा लगिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *